दाङमा अपहृत ३ वर्षीया बालिकाको उद्धार, अभियुक्त पक्राउ

दाङ : दाङमा सोमबार दिउसो अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार भएको छ । घोराही उपमहानगरापालिका–१४ कपासीबाट खेलिरहेको अवस्थामा अस्मिता शाहीकी ३ वर्षीया छोरी अपहरणमा परेकी थिइन् । अपहरणको केही घण्टामै प्रहरीले उनको सकुशल उद्धार गरेको हो । सोमबार दिउसो अपहरण परेको हल्ला भएपछि तत्काल प्रहरीले चारै नाका सिल गरेर खोजी गर्दा अपहरणमा परेका नाबालिकालाई … Continue reading दाङमा अपहृत ३ वर्षीया बालिकाको उद्धार, अभियुक्त पक्राउ